Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पोर्न भिडियो बनाउँदा १९ वर्षीय विद्यार्थी पक्राउ
«
Next
Newer Post
»
Previous
Older Post

  युनिभर्सिटीको लाइब्रेरीमा आफ्नो स्तन देखाउँदै पोर्न जस्तै भिडियो बनाएको अरोपमा एक १९ वर्षीय किशोरी पक्राउ परेकी छिन् ।   

उक्त भिडियो अनलाइनमा आएपछि सार्वजनिकरुपमा अश्लिलता फैलाएको आरोपमा केन्ड्रा सन्डरल्याण्ड पक्राउ परेकी हुन् । उनीविरुद्धको आरोप पुष्टि भएमा उनलाई १ वर्षसम्म जेल सजाय हुनसक्छ ।   २ लाख ५० हजारभन्दा बढी पटक सेयर गरिएको उक्त भिडियोमा कलेजको व्यस्त लाइब्रेरीमा एक युवतीले स्तन देखाइरहेको छ ।   न्युयोर्क डेलीका अनुसार उक्त भिडियो रेप्टक्यामस नामक वयस्क साइटको नाममा रजिस्टर गरिएको छ । ओरेगन स्टेट प्रहरीका अनुसार सन्डरल्याण्ड उक्त युनिभर्सिटीकी पूर्व विद्यार्थी हुन् ।   युनिभर्सिटीका प्रवक्ता स्टिभ क्लार्कका अनुसार सन्डरल्याण्ड ह्युमन डेभलप्मेन्ट र फेमिली साइन्स प्रोगामका लागि भर्ना भएकी थिइन् । भिडियो गत वर्ष खिचिएको उनले बताए । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply