Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » प्रेमीले धोका दिएपछि प्रेमिकाले लिंग जलाएर यसरी लिईन बदला (भिडियोसहित)
«
Next
Newer Post
»
Previous
Older Post

 प्रेममा धोका पाएपछि एक युवतीले आफ्नै प्रेमीको गुप्तागंमा आगो लगाएकी छिन् ।
आगो लगाउँदा सिसि क्यामेराद्धारा खिचिएको भिडियोमा एक व्यक्ति आफ्नो अन्डरवेयर मात्र लगाए मस्तले निदाईरहेको हुन्छ । त्यहाँ एउटी युवतीको प्रवेश हुन्छ । उनले सीसी क्यामेरा राखेको हुन्छ ।
ति युवतीले बिस्तारै युवाले ओढेको सिरक निकाल्छ । अनि यौनांगमा नंग पोलिस रिमुभर हाल्छिन् र आगो सल्काउछिन् । सुन्दै जिरिङ्ग लाग्ने यो कुरा कुनै फिल्मको कथा होइन । प्रेममा धोका दिएको भन्दै एक युवतीले आफ्नै प्रेमिकाको गुप्ताङमा आगो लगाएको यो सत्य घटना हो ।
सुतिरहेका प्रेमीको गुप्ताङमा आगो लगाइएको भिडियो हालै मात्र सार्बजनिक भएको छ । आफूलाई बेवास्ता गरेर अर्कैलाई प्रेमिका बनाएको थाहा पाएपछि ती युवतीले यसरी आफ्नो प्रेमीको यौनांगमा आगो सल्काई दिएकी हुन् ।
३० सेकेन्डको भिडियोमा आगो लगाउने महिलाको अनुहार भने देखिएको छैन । आगोले पोलेपछि युवक उठेर आगो निभाउदै उठेर अत्तालिएको देखिन्छ । - एजेन्सी

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply