Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » विधवा बुहारीले जेठाजूको यौन प्रस्ताव नमानेपछि…
«
Next
Newer Post
»
Previous
Older Post

 शहरको नजिकै ढिलवा गाउँमा एक जेठाजूले आफ्नै बुहारीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
मृतक वीरपाल कौरका पतिको ४ वर्ष पहिले मृत्यु भइसकेको छ । खबर अनुसार मृतकका जेठाजू उनीसँग अवैध शारीरिक सम्बन्ध राख्न चाहन्थे । तर पीडित महिला वीरपाल कौरले मानिन् । आफ्नो प्रस्ताव नमानेपछि जेठाजूले मदिराको नशामा वुहारी वीरपालको हत्या गरेका समाचार एजेन्सीले जनाएको छ । यो घटना भारतको फरीदकोटको हो ।
यता, पुलिसका अनुसार आरोपी अहिलेसम्म फरार छन्, जसको गिरफ़्तारीका लागि प्रहरीले ठाउँ ठाउँमा छापा हानिरहेको छ । यद्यपी पुलिसले मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । - एजेन्सी 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply