Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » फेसबुकमा हिट भएको तस्वीर कसको होला ? यस्तो छ वास्तविकता (भिडियो)
«
Next
Newer Post
»
Previous
Older Post

आषाढ २१, काठमाडौं । संभवत हामी सबैको फेसबुकमा एउटा तस्वीर निकै लोकप्रिय छ । उक्त तस्वीरसँग रमाइला जोक्सहरु पनि पढ्न पाइन्छ ।
कार्टुन र जोक्सले सबैलाई खित्का छाडेर हाँस्न बाध्य बनाउँछ । तर, फेसबुकमा देखिने उक्त तस्वीर कसको होला भनेर सबैलाई कौतुहल भएकै हुनुपर्छ ।
मंगोलियन अनुहार भएको उक्त तस्वीर कतिले स्केच मात्र हो भनेका छन् भने कतिले कुनै नेपालीकै वास्तविक तस्वीर भनेर चर्चा गर्ने गर्छन ।
‘शेरे’को उपनाम पाएको यो तस्वीर आखिर कसको हो त ?
धेरैलाई यो तस्वीरका बारेमा जानकारी नहुन सक्छ । तर, तस्वीरमा भएका व्यक्ति चर्चित चिनीयां बास्केटबल खेलाडीको हो ।
उनको नाम याओ मिङ हो । उनी ७ फिट ६ इन्च अग्ला छन् । १८ बर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरेका थिए ।
सन् २००९ मे महिनामा एउटा प्रतियोगितापछि भएको पत्रकार सम्मेलनमा उनले यस्तो अनुहार बनाएका थिए ।


पत्रकार सम्मेलनमै एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्गका रुपमा प्रयोग गर्ने निर्णय गरेका थिए ।
त्यसपछि फेसबुकमा उनको तस्वीर भाइरलझै फैलिएको थियो । नेपालीहरुको फेसबुकमा उनको तस्वीर मजाले छाएको छ । (एजेन्सी)

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply