Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बिस्व भर मान्य हुने यौन सम्बन्धी १५ अनौठा कानून
«
Next
Newer Post
»
Previous
Older Post

यौन सम्बन्ध मानवको जीवनको महत्वपूर्ण कुरा हो । यौन सम्बन्धका विषयमा फरक देशमा फरक फरक मान्यता छन् । कतिपय देशमा यौन सम्बन्धबारे कठोर कानून पनि छन् । यहाँ संसारका विभिन्न देशमा रहेका १५ अनौठा सेक्स कानूनको चर्चा गरिएको छ ।

१ बहरिन जम्बुद्वीपमा कुनै पनि चिकित्सकले महिलाको यौनाङ्ग हेर्नु पर्दा शीशाको प्रयोग गर्नै पर्ने कानून छ ।
२ हंगेरीको बुडापेष्टमा बत्ति बालेर यौन सम्पर्क राख्न पर्तिबन्ध छ ।

३ अमेरिका र दक्षिणपूर्वी क्षेत्रमा पर्ने उरुग्वेमा पुरुषलाई आफ्नी धोकेवाज पत्निको हत्या गर्ने अधिकार दिइएको छ ।

४ लेबनानमा पुरुषले जनावरसँग सेक्स गर्न प्रतिबन्ध लगाइएको छ ।

५ इङ्ग्ल्याण्डमा पार्किङमा राखिएको बाइकमा सेक्स गर्न पाइँदैन ।

६ स्पेनको समुन्द्री किनारमा सेक्स गर्न प्रतिबन्ध छ ।

७ बोलिभियामा एक पुरुषले कुनै पनि महिलाका आमा छोरी दुवैसँग शारीरिक सम्बन्ध पाउँदैन ।


८ दुवइमा सार्वजनिक स्थलमा चुम्बन वा कुनै शारीरक क्रियाकलाप गर्न प्रतिबन्ध छ ।


९ इण्डोनेशियामा कुनै पनि ब्यक्तिले हस्तमैथुन गर्न नपाउने कानून छ ।

१० स्वीडेनमा बुथमा बसेर पुरा तस्विर खिचाउन मनाही छ ।

११ हङकङमा महिलाले आफ्नो पतिलाई अन्य महिलासँग भेटेमा पति र ती महिलाको समेत हत्या गर्न पाउने कानून छ ।

१२ एस्टोनियामा सेक्सको क्रममा चेस खेल्न प्रतिबन्ध छ ।

१३ कम्बोडियामा कुनै पनि केटीको विवाह हुँदा आमा उपस्थित हुन अनिवार्य छ ।

१४ गुआम भन्ने देशममा कुनै पनि कुमारी केटीले विवाह गर्न पाउँदिन ।

१५  इङ्ल्याण्डको लिभरपुलमा टपलेश अर्थात स्तन देखाएका महिलालाई मात्र ट्रपिकल फिश स्टोरमा जाने अनुमति दिइन्छ ।


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply