Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भिडियो इन्टरनेटमा भाइरल भएपछि दम्पती द्धारा आत्महत्या -
«
Next
Newer Post
»
Previous
Older Post

निजी क्षणको भिडियो इन्टरनेटमा भाइरल भएपछि भारतको मध्य प्रदेशको देवासमा एक दम्पतीले आत्महत्या गरेका छन् । निजी क्षणको भिडियो इन्टरनेटमा भाइरल भएपछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए । केही समयपछि त्यो मोबाइल हराएको थियो हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपछि भाइरल भयो । यो थाहा पाएपलगत्तै उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यो घटनामा संलग्न भएको आधारमा पाँच जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘ती दम्पत्तिको मोबाइल २ वर्ष अघि हराएको रहेछ । एक गाउँलेले भेटेका रहेछन् । चलाउन नजानेपछि अर्को साथीलाई दिएका रहेछन् । ती साथीले मोबाइलका सबै डाटा झिकेर फोन फिर्ता गरेका रहेछन् ।’

अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।
उनीहरुको निजी क्षणको सो भिडियो इन्टरनेटमा भाइरल बनेपछि उनीहरुले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply