पूर्व प्रेमिकाको जीवनलाई नै असर पुग्ने गरी अश्लिल भिडियो इन्टरनेटमा राख्ने युवक पक्राउ परेका छन् ।
आजको राजधानी दैनिकमा खबर छ– आफूले भनेजस्तो गर्न नमानेपछि केटी साथीको अश्लील भिडियो बनाएर वेभसाइटमा पोष्ट गर्ने काठमाडौं टोखा नगरपालिका गोगंबु बस्ने बरुण थापालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रेमिका को अश्लील भिडियो बनाई इन्टरनेटमा राखेपछि ….. -

|
|
|


No comments