काठमाडौं : मंगलबार मध्यान्हको शक्तिशाली भूकम्पका क्रममा रसुवामा डरलाग्दो पहिरो झरेको छ । भूकम्पका क्रममा रसुवाको धुन्चे नजिकै पहाडै खसेको हो ।
मंगलबारको भूकम्पबाट रसुवाको छिमेकी जिल्लामा मात्रै ३३ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। भूकम्पबाट हालसम्म ५६ जनाको ज्यान गइसकेको छ।



No comments