मंगलबार नेपालमा शक्तिशाली भूकम्प जान्छ भनेर यसअघि नै नेपालका एक जना ज्योतिषीले भविष्यवाणी गरेका थिए ।
डा. सुनिल सिटौला नामक ज्योतिषीले बैशाख २९ र ३० गते भूकम्प जाने भनी यसअघि नै सामाजिक सञ्जाल ट्वीटरबाट दाबी गरेका थिए । उनले आफ्नो यो भविष्यवाणीलाई अतिरञ्जीत नगर्न आग्रह समेत गरेका थिए ।
डा सुनिल नेपालका विभिन्न टेलिभिजन तथा रेडियोमा ज्योतिषीसम्बन्धी कार्यक्रम संचालन गर्ने गर्छन् ।ओयसनेपाल डटकम बाट ।



No comments