Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यो कस्तो आविस्कार ? एउटाको टाउको अर्को ब्यक्तिकोमा जोडि नयाँ जिवन दिईयो -
«
Next
Newer Post
»
Previous
Older Post

१९ घण्टाको अप्रेसन पछि जोहेन्सवर्ग साउथअफ्रिकाका शल्यचिकित्सकको समूहले टाउको प्रत्यारोपण गर्न सफल भएका छन् । सन् २०१२मा कार दुर्घटनामा परी ब्रेन डेथ भएका ब्यक्तिको शरीर पाउलको टाउकोमा जोडिएको हो ।
चिकित्सकले हड्डीको क्यान्सर भएका ३६ वर्षीय पाउल हर्नर नामका ब्यक्तिको टाउको २१ वर्षीय अर्को युवकको शरीरमा सफल प्रत्यारोपण गरेका हुन् । पाउललाई ५ वर्षदेखि हड्डीको क्यान्सर थियो ।
जोहेन्सवर्ग एकेडेमी अस्पतालका सर्जनहरुले यो शल्यक्रिया फ्रेबु्रअरीमैँ गरेका थिए । सर्जनहरुले शल्यक्रिया सफल भएपनि केही समय बिरामीको अवस्था हेर्नका लागि सार्वजनिक नगरेको बताएका छन् । यस्तो प्रत्यारोपण विश्वकै पहिलो हो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply