Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यस्तो पनि हुने रैछ कलियुगमा -‘ससुरा र देबरसँग अवैध सम्बन्ध राख्न सासुको बुहारीलाई दबाब’
«
Next
Newer Post
»
Previous
Older Post

एजेन्सी- काठमाडौं । समाजमा पारिवारिक सम्बन्धमा नैतिकता हुन्छ । तर अहिलेको कलियुगमा त्यो नैतिकता कायम हुन नसक्दा आफ्नै परिवारमा अवैध सम्बन्ध राखेर परिवारका सदस्यमाथि अपराध गरिरहेको घटना सार्वजनिक भइरहेका छन् ।
भर्खरैमात्र एउटा यस्तो घटना सार्वजनिक भएको जसले समाज र परिवारमा रहेको नैतिकता हराएको देखाउँछ । मुजफ्फरनगरको एक परिवारमा नैतिकता गुमाएर आफ्नै बुहारीमाथि अवैध सम्बन्ध राख्न दबाब दिइएको छ ।
चार वर्षअघि साहिबाबादमा बस्दै आएका युवकसँग विवाह गरेकी महिला आफ्नै परिवारको यौन शोषणमा परेकी छिन् । पतिको अप्राकृतिक यौनसम्बन्धको सिकार भएकी उनीमाथि ससुरा र देबरले पनि कुकर्म गरेका छन् ।
पतिले आप्राकृतिक यौन सम्बन्ध राख्न बाध्य पारेपछि उनले आफ्नी सासु र नन्दलाई सुनाएकी थिईन् । तर सासुले उल्टै लोग्नेसँग नमिल्ने भए ससुरा र देबरसँग सुत्न दबाब दिएकी थिईन् । उनको आरोप छ-‘लोग्नेले जबरजस्ती आप्राकृतिक सम्बन्ध बनाएपछि सासुलाइ सुनाउँदा उल्टै ससुरा र देबरसँग सम्बन्ध राख्न दबाब दिए ।’
सासुबाट त्यस्तो दबाब आएपछि उनका ससुरा र देबरले उनीमाथि यौन दुव्र्यवहार गर्न थाले । यो कुरा फेरि ससुरालवालालाई सुनाएपछि त्यो बेला पनि ससुरा र देबरसँग सम्बन्ध बनाउन झन दबाब दिएका थिए ।
सासुको दबाब थेग्न नसकेपछि पीडित महिला आफ्नो नजिकैको मामाघर आएर बस्न थालिन् । मामाघर आएपछि पहिलेदेखि ससुरालमा यौन दुव्र्यवहार गर्दै आएका ससुरा र देबर  उनलाई खोज्दै त्यहाँ आइपुगे । र मामाकै घरमा ससुरा र देबरले पालैपालो उनीसँग जबरजस्ती सम्बन्ध राखे ।
त्यसपछि घरबाट भागेर आएको भन्दै कुटपिट समेत गरेर हत्याको प्रयास समेत गरे । तर भागेर बाहिर आएर चिच्याएपछि गाउँलेले उनको उद्दार गरेका थिए । चिच्याएपछि ससुरा र देबर भागेका थिए । त्यो बेला पीडित महिलाका मामा घर बाहिर थिए ।
पीडित महिलाले आफ्ना मामाको सहयोगमा मंगलबार मुजफ्फरनगरको एक प्रहरी चौकीमा ससुरा र देवरविरुद्ध मुद्दा हालेकी छिन् । पीडित महिलाको उजुरीपछि प्रहरीले मंगलवार दुबै आरोपी ससुरा अलिहसन र देबर इरशादलाई गिरफ्तार गरेर कारागार चलान गरेको समाचार एजेन्सीले जनाएका छन् ।
यस्तो महिला हिंसाको घटनापछि महिला मानवअधिकारकर्मीले विरोध जनाएका छन् । साथै सामाजिक सञ्जालमा पनि यो घटनाको तिव्र विरोध गरिएको छ भने, दोषीलाई फाँसी सजायको माग गरिएको छ । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply