Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » दिशा गर्दै बच्चालाई स्तनपान गराएको फोटो भाइरल
«
Next
Newer Post
»
Previous
Older Post

एजेन्सी । चर्चीत टेलिभीजन अभिनेताकी श्रीमतीले शौचालय बसिरहेका बेला आफ्नो बच्चालाई स्तनपान गराईरहेको तस्वीर यतिबेला इन्टरनेटमा भाइरल भइरहेको छ ।
टीभी अभिनेता मिचेलकी पत्नीको इस्टाग्राममा पोष्ट भएको तस्वीर फेसबुकमा समेत शेयर गरिएको छ र जसलाई हजारौंले सेयर गरेका छन् भने २ लाख बढीले लाइक गरेका छन् ।
तस्वीरमा एलिशा विल्सन बीचले शौचालयमा बस्दा आफ्नो बच्चालाई स्तनपान गराइरहेकी छन् । तस्वीरको धेरैले आलोचना गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् ।
समर्थकहरुले यो तस्वीरले मातृत्वको सही परिभाषा दिएको टिप्पणी गरेका छन् भने आलोचकहरुले फोहोरी र दिक्कलाग्दो भनेका छन् । यसरी बच्चालाई दूध चुसाउँदा स्वस्थ नहुने उनीहरुको ठहर छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply