Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सम्भोग गर्न नमानेपछि स्वास्नीले दर्ता गरिन् लोग्नेविरुद्ध मुद्दा -
«
Next
Newer Post
»
Previous
Older Post

एजेन्सी- काठमाडौं । विश्वमा पुरुषले यौन उत्तेजना थाम्न नसकेर बलात्कार गरिरहेका घटना सार्वजनिक भइरहेका छन् । स्वास्नीले यौन सम्पर्क गर्न नमान्दा जबरजस्ती आफ्नो यौन प्यास मेटाउन लागिरहेका हुन्छन् ।
तर भारतको अहमदाबादमा एक नवविवाहित महिलाले आफूसँग सम्भोग गर्न नमानेको भन्दै लोग्नेविरुद्ध अदालतमा मुद्दा हालेकी छिन् । सम्भोग गर्न लोग्नेसँग जबरजस्ती गरेपनि नमानेपछि उनले अदालतमा मुद्दा हालेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
विवाह गरेपछि सुहागरात मात्रै मनाएका लोग्ने त्यसपछि आफुसँग शारीरिक सम्बन्ध राख्न अस्वीरकार गरेपछि पीडा थाम्न नसकेर ति महिलाले अदालतमा उजुरी हालेको बताएकी छिन् ।
ति महिलाले एक महिना अघि मात्रै परिवारकै सल्लाहमा विवाह गरेकी थिईन् । उनले अदालतमा उजुरी हालेपछि सासुले उनीमाथि कुटपिट गरेकी छिन् । बुधबार उनको मुद्दाको अदालतमा फैसला हुँदैछ ।
मुद्दामा उनले लोग्नेको स्वास्थ्य अवस्था चेकजाँच गरिनुपर्ने र सम्भोग गर्ने वातावरण बनाइनुपर्ने माग गरेकी छिन् । उनका लोग्नेले किन शारीरिक सम्बन्ध राख्न मानेनन् भन्ने विषयमा केही खुल्न सकेको छैन् । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply