काठमाडौं । हाम्रो समाजमा सेक्स गर्दा धेरै कुरा हेरिन्छ । जसमा लुकेर गर्ने कुरा पहिलो प्राथमिकतामा आउँछ । अरु कसैले थाहा नपाउन भनेर हाम्रो समाज लुकेर गोप्यमा सेक्स गर्ने चलन छ ।
तर पश्चिमा समाजमा यस्तो अवस्था छैन् । उनीहरुले जहाँ जस्तो ठाउँमा पनि सेक्स गर्न केही मान्दैनन् अर्काे शब्दमा भन्नुपर्दा लाज नै मान्दैनन् । जसका कारण समस्या उत्पन्न भएको छ ।
अमेरिकाको फ्लोरिडा सहरमा खुलेआम सेक्स गर्दा एक जोडीले जीवनभर जेलमा बस्नुपर्ने भएको छ । बीच बजारमा खुलेयाम सेक्स गरेको भन्दै अदालतले यो जोडीलाई १५ वर्षको जेल सजायँ सुनाएको छ ।
बीच सहरमा खुलेआम सेक्स गरेको आरोपमा ४० वर्षीय जोस केबलेरो र २० वर्षीय एलिसा अल्वारेजलाई फ्लोरिडाको अदालतले दोषी ठहर गर्दै १५ वर्षको जेल सजायँ सुनाएको समाचार एजेन्सीले जनाएका छन् ।
आरोपी यो जोडीले धेरै व्यक्ति यहाँसम्म की बच्चाहरुको अगाडी खुलेयाम शारीरिक सम्बन्ध राखेको पुष्टि भएपछि अदालतले दोषी ठहर गरेको थियो । अदालतले सेलफोनमा उनीहरुको भिडियोमा देखिएको शारीरिक सम्पर्कलाई आधार मानेर दोषी ठहर गरेको हो ।
त्यो भिडियो बरीपरी बच्चाहरु खेलिरहेको देखिएका छन् । दोषी ठहर गरेपछि आरोपी एलिसा र केबलेरोलाई हथकड़ी लगाएर जेल पठाइएको छ । अमेरिकामा खुल्ला स्थानमा सेक्स गर्न पाइदैन् । एजेन्सी

.jpg)

No comments