Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सन्नी लियोन माथि पोर्न साइट चलाएको भन्दै मुद्धा
«
Next
Newer Post
»
Previous
Older Post

अश्लिल चलचित्र उद्योग अर्थात पोर्न उद्योगबाटै बलिउड छिरेकी सन्नी लियोनमाथि पोर्न साइट चलाएको भन्दै मुद्धा परेको छ । उनी विरुद्ध प्रहरीमा एफआइआर दर्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


गोवाको एक गाउँमा बस्ने अरुण पारुलेकर नामका पुरुषले सन्नी विरुद्ध उजुरी दर्त गरेका हुन् ।

भारतमा अश्लिल साइट सञ्चालन गर्नु आपराधिक कृत्य मानिन्छ । सन्नीको साइट फ्री रहेको र यसले यौन उत्तेजना बढाउने पनि उजुरीमा उल्लेख गरिएको छ । एजेन्सी ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply