Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाल फर्कदै हुनु हुन्छ ? सरकारले दुईतर्फी टिकटको व्यवस्था गर्दैछ
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं- ३० वैशाख,
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई विनाशकारी भूकम्पमा परेर आफन्तहरुलाई भेट्नका लागि स्वदेश फर्किन सरकारले टिकटको व्यवस्था गर्ने भएको छ।

विपत्तिको यो समयमा विदेशमा रहेका नेपालीहरुलाई आफन्तहरुसँग भेट्नका लागि सरकारले दुई तर्फी टिकटको व्यवस्था गर्न लागेको श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । उनले मन्त्रिपरिषदबाट पारित गरी औपचारिक प्रक्रिया मंगलबारबाट शूरु गरिने बताए । सरकारले ६ वटा देशलाई विशेष प्राथामिकता राखेर दुवैतर्फको टिकटको व्यवस्था गर्न लागेको हो । करार अवधी सकिएकाहरुलाई समेत सरकारले एकतर्फी टिकटको ब्यवस्था गरेको छ ।

सरकारले कतार, मलेसिया, सयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, जापानलाई प्राथामिकता दिएको छ । जेठ महिनासम्म लागू हुने यो प्रक्रियामा आफन्त गुमेका वा घाइते भएकाहरुको रेकर्ड प्रमाणित गराई दुतावासमा सम्र्पक गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply