Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सभामुख ओनसरी मैले पढाएकी विद्यार्थी हुन्- महरा
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं,  कात्तिक ७ । एमाओवादीका महासचिव कृष्णबहादुर महराले नयाँ सभामुख ओनसरी घर्ती मगर आफूले पढाएको विद्यार्थी भएको बताएका छन् ।
सभामुखको निर्वाचन भएपछि पहिलोपटक शनिबार बसेको व्यवस्थापिका संसदको बैठकामा सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् ।

‘राजनीतिमा प्रवेस गर्नुअघि जुन स्कुलमा पढाउँथे, अहिलेकी सभामुख ओनसरी घर्ती मगरजी त्यही स्कूलको विद्यार्थी हुनुहुन्थ्यो ।’ महराले भने- मैले पढाएको विद्यार्थी सभामुखकोरुपमा पाउँदा मलाई निकै बढी खुसी लागेको छ ।’
नेपालको संविधान २०७२ पनि संसदको भासमुख र उपसभामुखजस्तो गरिमामय पदमा समावेसी बनाउन सकेकोमा हामीले गर्व गर्नुपर्ने बताउँदै नयाँ संविधालने उत्पीडनमा परेका समदुदायलाई यो ठाउँसम्म ल्याएको महराले बताए ।
रुपान्तरित संसदका अगाडि ठूला चुनौतिहरु रहेको बताउँदै उनले समस्याको समाधान गर्न नवनिर्वाचित सभामुख र उपसभामुखलाई सफलताको सुभकामना दिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply