Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » जिउलाई रबरझैँ बेर्न सक्दछन् १३ बर्षका यी बालक (फोटोफिचर सहित)
«
Next
सुन्दा अचम्म लाग्ला, एकमुठा साग भन्दा कपडा सस्तो
»
Previous
आइफोनको लोभमा यसरी नग्न भईन युवती (फोटोफिचर सहित)

जिउलाई रबरझैँ बेर्न सक्दछन् १३ बर्षका यी बालक (फोटोफिचर सहित)

कतिपय मानिसमा विलक्षण प्रतिभा नै हुन्छ । भारतको एक किशोर आदित्य कुमार जंगम आफ्नो यहीँ क्षमताका कारण सानै उमेरमा चर्चित बनेका छन् ।
भारतको महाराष्ट्रस्थित रत्नागिरी गाउँमा बस्ने जंगमले आफ्नो शरीर रबरझैँ गरी जुनसुकै आकारमा मोड्न सक्दछन् । यतिसम्म की उनले आफ्नो जिउ मोडेर खुट्टाले मुखमा ब्रस गर्न पनि सक्दछन् ।

जंगमको यस्तो अवस्थालाई चिकित्सा भाषामा  हाइपरमोबिलिटी भनिन्छ । वैदिक कालमा ऋषिमुनीहरुले निरन्तर योगा तथा साधनबाट यस्तो क्षमता प्राप्त गर्दथे ।
आदित्य आफ्नो टाउकोलाई १६० डिग्रीमा घुमाउन सक्दछन् । आफ्नो यो क्षमताको श्रेय उनी आफ्ना गुरु मंगेश कोपकरलाई दिन्छन् । कोपकरले आदित्यजस्तै २०।३० जना बच्चालाई तालिम दिन्छन् । तर आदित्यको जस्तो जिउ मोड्न कसैले सक्दैन ।
यस्तो क्षमताका कारण उनी आफ्ना साथीभाइ माझ सर्पमान्छेको नामले परिचित छन् । हेरौँ आदित्यका अनौठा पोज !

About Krishna

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
सुन्दा अचम्म लाग्ला, एकमुठा साग भन्दा कपडा सस्तो
»
Previous
आइफोनको लोभमा यसरी नग्न भईन युवती (फोटोफिचर सहित)

No comments

Leave a Reply