Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » आइफोनको लोभमा यसरी नग्न भईन युवती (फोटोफिचर सहित)
«
Next
जिउलाई रबरझैँ बेर्न सक्दछन् १३ बर्षका यी बालक (फोटोफिचर सहित)
»
Previous
अनौठो चिडियाखाना जहाँ हात्ती होइन सिंह सफारी गर्न पाइन्छ

भनिन्छ आफुलाई धेरै मन परेको कुरा पाउनका लागि मानिस जुनसुकै मूल्य चुकाउन पछि पर्दैन । यहीँ कुरालाई प्रमाणित गर्दै एक युवतीले आइफोन पाउनका लागि आफुले लगाएका लुगा खुलेआम फुकालेर अर्धनग्न बनिन् । यसरी नांगेझार हुँदा पनि ती युवतीमा कुनै लाजशर्म थिएन । उल्टै आइफोन प्राप्त गरेको खुसी थियो ।

घटना रुसको हो । रुसका एक ब्लगरले ती युवतीसँग सोधे की उनले आइफोन पाउनका लागि के सम्म गर्न सक्छिन् ? आइफोन पाउनका लागि आफु जुनसुकै हदसम्म जान सक्ने ती युवतीले बताइन् । ब्लगरले कपडा फुकाल्न आग्रह गरे ।  जवाफमा उनले बीच सडकमा आफ्ना बाहिरी वस्त्र फुकालिन् र जिउमा मोटर आयल खन्याइन् । आइफोनका लागि नांगिने ती युवतीको नाम सेनिया रहेको बताइएको छ ।

उनको यो रोमान्चक स्टन्ट यतिखेर सोसल मिडियामा खुबै भाइरल बनेको छ ।

ब्लगर दिमित्री शिलोभले एक सामाजिक प्रयोगका रुपमा क्रास्नोयास्र्क क्राइ सहरका सडकहरुमा युवतीहरुलाई उनीहरु आइफोनका लागि कुन हदसम्म जान सक्छन् भनेर सोधेका थिए । त्यसमध्ये १० जना महिलाले सित्तैमा आइफोन पाइन्छ भन्दैमा आफुहरु कुनैपनि यौनिकतारुपी कार्य गर्न राजी नहुने बताए ।

About Krishna

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
जिउलाई रबरझैँ बेर्न सक्दछन् १३ बर्षका यी बालक (फोटोफिचर सहित)
»
Previous
अनौठो चिडियाखाना जहाँ हात्ती होइन सिंह सफारी गर्न पाइन्छ

No comments

Leave a Reply