Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » विमानस्थल पुगेका प्रधानमन्त्रीलाई शान्ता चौधरी कडा सुझाव
«
Next
अफगानिस्तान घटनाः श्रीमानको शव नेपाल आएपछि जेठी-कान्छी श्रीमतीबीच यस्तो लफडा
»
Previous
ओलीले गरेको दुई कामः जसले उनको शिर सधै उचो राख्ने छ, जसलाई इतिहासको पानामा लेखिने छ

काठमाडौं, ८ असार । अफगानिस्तानमा मारिएका नेपालीको शव बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व सभासद शान्ता चौधरीले तार्किक सुझाव दिएकी छिन् ।

प्रधानमन्त्री विमानस्थल जाने खबरले उत्साहित शान्ताले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको संवेदनशिलता प्रशंसनीय रहेको उल्लेख गरेकी छिन् । उनले सुझाव दिँदै भनेकी छिन्– ‘यो दुखदायी घटनाको घडीमा स्वदेशमै पर्याप्त रोजगारीको दृढ संकल्प प्रधानमन्त्रीबाट होस ।’

यस्तो छ शान्ताको सुझावः
मृत्यु आफैमा दुखदायी अनि परदेशमा झनै पिडादायी, मृतकको शव लिन प्रधानमन्त्री एयरपोर्टमा जाने खबर, यो कुनै सस्तो लोकप्रियता होइन, दुःखद घटनामा प्रधानमन्त्रीको संवेदनशिलता प्रशंसनीय छ । तालिवानलाई कारवाही गर्ने हैसियत नेपाली प्रधानमन्त्रीको नहोला तर तालिवानी आतंककारीविरुद्वको अप्रेशनमा प्रधानमन्त्रीले कम्तीमा एैक्यवद्वता प्रकट गर्दै आतंकवाद विरोधी लडाइमा नेपालको साथ रहने प्रतिवद्वता व्यक्त गरुन । यो दुःखदायी घटनाको घडीमा स्वदेशमै पर्याप्त रोजगारीको दृढ संकल्प प्रधानमन्त्रीवाट होस ।

About Krishna

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
अफगानिस्तान घटनाः श्रीमानको शव नेपाल आएपछि जेठी-कान्छी श्रीमतीबीच यस्तो लफडा
»
Previous
ओलीले गरेको दुई कामः जसले उनको शिर सधै उचो राख्ने छ, जसलाई इतिहासको पानामा लेखिने छ

No comments

Leave a Reply