Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » विश्वलाइ नै चक्मा दिँदै चीनले बनायो कृत्रिम सूर्य, जो वास्तविक सूर्यभन्दा तीन गुणा बढी तातो छ
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौँ,नयाँ नयाँ खोज र आविश्कारमा चीनले आफ्ना प्रतिस्पर्धीहरुलाई १ कदम पछाडी पार्दै आफुलाई अग्रस्थानमा उब्याउन अब्बल देखिएको छ । कहिले ड्राइभर बिनाको बस बनाएर त कहिले मंगल ग्रहमा नयाँ नयाँ खोज अनुसन्धान गरेर विश्वलाई नै चक्मा दिँदै आएको चीनले यतिबेला कृत्रिम सूर्य निर्माण गरेको छ । जो वास्तविक सूर्यभन्दा तीन गुणा बढी भएको निर्माणमा संलग्न वैज्ञानिकहरुलाई उद्रित गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 
हाइड्रोजन ग्यासको प्रयोगबाट ५ करोड डिग्री सेल्सियसको चरम तापक्रम पैदा गर्दै वैज्ञानिकहरुले १ सय २ सेकेन्डसम्म सो तापक्रम कायम राख्न सफल भएको इन्स्टिच्यूट अफ फिजिकल साइन्सले उल्लेख गरेको छ । न्यूक्लियर इनर्जीको माध्यमबाट सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने समेत चिनियाँ बैज्ञानिकहरुले दाबी गरेका छन् ।

About Krishna

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply