Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » ३ जना मिलेर १३ वर्षीय बालिकाको सामुहिक बलात्कार
«
Next
CK Raut’s expressions do not reflect our editorial policy, says ABC Television
»
Previous
बुहारीको पेटमा ससुरा को ७ महिने गर्भ, छोरा पनि बलात्कारी

नवलपरासी,  । नवलपरासीको कावासोतीमा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।
घर नजिकै खेलीरहेको अवस्थामा ३ जनाको समूहमा आएका युवाहरुले समातेर फुटबल चौरमा लगेर सामुहिक बलात्कार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बालिकामाथि तीन जनाले सामुहिक बलात्कार गरेको र तिनिहरुको पहिचान समेत भएको बताए । उनीहरुका नाममा किटानी जाहेरी समेत परेको भए पनि बलात्कारमा संलग्न तिनै जना भने फरार रहेको प्रहरीले जनाएको छ ।  ।

विहीबार राति घटना घटेको र गाउंलेहरुले शुक्रबार घटनाको बारेमा थाहा पाएर प्रहरीमा उजुरी दिएका छन् । बालिकालाई मेडिकल रिपोर्टका लागि अस्पताल पठाइएको छ । बालिकाको अवस्था अहिले सुधारउन्मुख रहेको बताइएको छ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
CK Raut’s expressions do not reflect our editorial policy, says ABC Television
»
Previous
बुहारीको पेटमा ससुरा को ७ महिने गर्भ, छोरा पनि बलात्कारी

No comments

Leave a Reply