Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » शक्ति सञ्चय गरेपछि पुनः आन्दोलनः उपेन्द्र यादव
«
Next
Newer Post
»
Previous
Older Post

विराटनगर, फागुन । शक्ति सञ्चय गर्न केही दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । पूर्णरुपले तयारी भएपछि पुनः आन्दोलन सुरु हुने यादवले बताए ।

 ‘हाम्रो आन्दोलन न सकिएको छ, न स्थगित भएको छ । तत्कालका लागि स्वरुप मात्र परिवर्तन भएको हो ।’ बुधबार विराटनगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले भने,
६ महिनासम्म आन्दोलन गर्दा पनि मधेसी जनताको माग सम्वोधन गर्न सरकार तयार नभएको उनले आरोप लगाए । सरकारले मधेस र मधेसी जनतालाई विभेद गरेसम्म आन्दोलन नरोकिने उनले प्रष्ट्याए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply