Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यो तस्विरमा कतिजना केटी छन् ? संसारभरी भाइरल बन्यो तस्विर
«
Next
Newer Post
»
Previous
Older Post

यो तस्विरलाई राम्रो सँग हेर्नुस्, अनि भन्नुस् यसमा कति जना केटी छन्? यहाँ नेर तपाईको आँखाले धोका खान सक्छ !

खासमा यो तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनेको छ । स्वीट्जरल्याण्डका फोटो ग्राफर तिजियाना वर्गरीले खिचेको यो तस्विरमा कति जना केटी छन् भन्ने बहस संसार भरी भैरहेको छ ।
कतिपयले यो तस्विरमा केवल ३ केटी रहेको बताएका छन् भने कतिपयले ४ तथा कसैले १३ जना सम्म भनेका छन् ।
इन्स्टाग्रामा अपलोड गरिएको केही बेरमै यो तस्विर संसारभरी भाइरल बनेको थियो । अप्टिकल इल्युजन प्रयोग गरिएको यो तस्विरमा कतिजना ठ्याक्कै केटी छन् भन्ने जवाफ दिन भने कसैले पनि सकेको छैन ।
तर फोटो ग्राफरले यो तस्विरमा केवल २ केटी भएको जवाफ दिएका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply