Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » उर्जा मन्त्रालयमा ठगेर खाने प्रवृत्ति छ : उर्जा मन्त्री -
«
Next
Newer Post
»
Previous
Older Post

भैरहवा । उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले १०५ वर्षमा ३० जना उर्जा मन्त्रीले ३ सय १० मेगावाट मात्र विद्युत (सुख्खा मौसममा) उत्पादन गरेको कारण उर्जा मन्त्रालयमा ठगेर खाने बानी रहेको उर्जा मन्त्रालयमा ठगेर खाने प्रवृत्ति रहेको आरोप लगाएका छन् । 
हाल सम्म ३० जना उर्जा मन्त्रीमध्ये एक जना मन्त्रीले २० मेगावाट विद्युत मात्र उत्पादन गरेको भए हाल सम्म ६ सय मेगावाट विद्युत भएपनि उत्पादन हुने उल्लेख गर्दै उनले अब उर्जा मन्त्रालयमा विगत जस्तो ठगी, ढिला सुस्ती नहुने बताए ।
मन्त्री रायमाझीले उद्योग व्यापार संगठन रुपन्देहीको नवौँ वाषिर्क साधारण सभा तथा पाँचौ अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै मुलुकबाट उर्जा संकटको अन्तय गर्नका लागि मन्त्रालयले गुरुयोजना बनाएर अघि बढेको बताउँदै गुरुयोजना अनुसार अबको १० वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन हुने बताए ।
उनले संचालनमा रहेको उर्जाको आयोजनाका कामहरु तिव्र गति भइरहेको बताउँदै अबको दुई वर्षमा लोडसेडिङ नै अन्त्य हुने दावी गरे ।
मन्त्री रायमाझीलेे वर्तमान सरकार नढल्ने बताउँदै ओली नेतृत्वको सरकारले स्थानिय निकायको निर्वाचन र संसदको निर्वाचन समेत गराउने बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply