Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » टाउकोको वारपार फलामको रडले छेड्यो, तर पनि यसरी बच्यो ज्यान !
«
Next
Newer Post
»
Previous
Older Post

एक दुर्घटनामा सात फिट लामो फलामको रडले टाउकोलाई वारपार छेड्दा पनि भारतको मलाडस्थित तानाजी नगरको एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने एक मजदूर जिवित रहन सफल भएका छन् । 
२४ वर्षीय मोहम्मद गुड्डु सिमेन्ट घोल्ने काम गरिरहेका थिए । यसैक्रममा चौंथो तलाबाट एउटा रड खसेर उनको टाउकोलाई छेड्यो । तालुबाट छिरेको रड टाउकोलाई पूरा छेडेर पछाडिबाट निस्कियो ।

त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गराईयो । ५ घण्टासम्म सर्जरी चल्यो । अन्तत: चामत्कारिक रुपमा उनको ज्यान बाँच्यो । रडले छेडे पनि उनको दिमागको मुख्य धमनीलाई कुनै असर गरेन ।

उनको सिरको दाहिने भाग क्षतिग्रस्त भएको छ । तीन महिनासम्ममा त्यसमा सुधार आउन सक्ने चिकित्सकको विश्वास छ । - एजेन्सी 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply