Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » श्रीमती बिक्रिका लागि फेसबुकमा विज्ञापन
«
Next
Newer Post
»
Previous
Older Post

मानवीय मर्यादाको धज्जी उडाउँदै ऋणमा डुबेको एकजना ३० वर्षीय भारतीय युवकले आफ्नै श्रीमती बिक्रीमा राखेका छन् । श्रीमतीको बिक्रिका लागि उनले सोसल साइट फेसबुकमा विज्ञापन समेत पोष्ट गरेका छन् । उक्त घटना सार्वजनिक भएपछि प्रहरीले उनि माथि कार्वाही अगाडि बढाएको छ ।
प्रहरी अधिकारीका अनुसार, फेसबुकमा आपत्तीजनक पोष्ट प्रकाशित गर्ने दिलिप मालीका विरुद्ध उसको श्रीमतीको आरोपका आधारमा मुद्दा दर्ता गरिएको हो । प्रहरीले मालीको खोजी गरिरहेको छ । प्रहरीका अनुसार, मालीले आफ्नो फेसबुकमा श्रीमती र दुई वर्षकी छोरीको फोटा अपलोड गरेका थिए । फोटोसँगै उनले लेखे, “मैले ज जसको पैसा खाएको छ, त्यो सबै चुक्ता गर्न चाहन्छु । त्यसैले म आफ्नी श्रीमतीलाई एक लाखमा बेच्न चाहन्छु । कसैले किन्न चाहन्छ भने मेरो मोबाईल नम्बरमा सम्पर्क गर्नुहोला ।” 

मालीकी श्रीमतीले फेसबुकमा यो पोष्ट देखेपछि प्रहरीमा जानकारी गराएकी थिइन । ३ वर्ष अघि दिलिपको बिहे भएको थियो बिहे पछि दुबै इन्दौरमा बस्ने गरेका थिए । तर निकै बढी ऋणमा डुबेपछि दिलिप भागेर पैतृक गाउँ गएका थिए । त्यसपछि श्रीमती माइतमा गएर बस्न थालेकी थिइन । प्रहरीले घटनाको थप अनुसन्धान गर्दै छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply