Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » हेलिकोप्टर जान नसके पछि प्रधानमन्त्री को मोबाइल सम्बोधन
«
Next
Newer Post
»
Previous
Older Post

भैरवहा फागुन २९ । बर्दियाका कृषि सहकारी सस्थाहरुलाई साना किसान विकास बैंकमा आवद्ध गराएर व्यवस्थापन हस्तान्तरण गर्ने कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीलेजान सकेनन् ।
राष्ट्रिय सहकारी संघका क्यन्द्रीय अध्यक्ष केशव वडालसहित, राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डाक्टर युवराज खतिवडा,  बर्दियाको राजापुर तर्फ जाने क्रममा मौसमको खराबीले हलिकप्टर जान सकेन र गौतमबुद्ध विमानस्थल भैरवहामा अवतरण गराइयो ।
कार्यक्रममा आफै उपस्थित हुन नसके पनि प्रधानमन्त्रीओलीले विमानस्थलमा बसेर मोबाइलबाट नै कार्यक्रमलाई सम्बोधन गरे ।
सहकारी अभियानले समाजका कमजोर वर्गलाई सवलिकरण गर्दै अघि बढेमा देश समृद्ध हुन धेरै समय नलाग्ने उनले बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply