Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » चीनले अरुण नदी कब्जा गर्दा नेपाली भू–भाग कटान
«
Next
नेपाली युवती के कामका लागि जान्छन् विदेश ?
»
Previous
हेलिकोप्टर जान नसके पछि प्रधानमन्त्री को मोबाइल सम्बोधन

३० फागुन । काठमाडौं,  चीनको सीमा भएर बग्ने अरुण नदीमा तटबन्ध लगाएर सडक निर्माण गरेपछि नदीको पानी नेपाली भूमितर्फ बग्न थालेको कारण नदीले नेपाली भूमि कटान गरिरहेको छ ।

 नदीले किमाथांका–७ हेमांथाङ्कातर्फ खेतीयोग्य जग्गा बगाएपछि नदी पुरानै दिशामा फर्काउन स्थानीय वासिन्दा जुटेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘हाम्रो बस्ती बगायो, पटकपटक राज्यलाई जानकारी गराए पनि कुनै पहल भएन’, किमाथांका नागरिक अगुवा तेन्छेवी शेर्पाले भने ।
यहाँका ८२ परिवारले रकम नै संकलन गरेर तटबन्ध लगाउने तयारी गरेको शेर्पाले बताएका छन्  ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
नेपाली युवती के कामका लागि जान्छन् विदेश ?
»
Previous
हेलिकोप्टर जान नसके पछि प्रधानमन्त्री को मोबाइल सम्बोधन

No comments

Leave a Reply