Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » सभापतिमा देउवाको जित ! जितेपछि मध्यरातमा नाराबाजी (भिडियोसहित)
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं फागुन २५ । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा विजयीभएका छन्प ! उनको बिजयसंगै कार्यकर्ताले मध्यरातमा नाराबाजी  गरेका छन् । सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विजयको उल्लास मनाए ।
सोमबार भएको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई ५ सय २६ मतान्तरले पराजित गर्दै देउवा कांग्रेसको सभापति बनेका हुन् । देउवाको जितसँगै नेपाली कांग्रेसले १९ वर्षपछि कोइराला परिवार बाहिरबाट सभापति पाएको छ ।
देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार २९६ मत ल्याएका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply