Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सर्पले टोक्यो? नआत्तिनुहोस यसो गरे मानिसको ज्यान बच्न सक्छ
«
Next
Newer Post
»
Previous
Older Post

बिशेस गरेर गर्मि याममा सर्प लगायत अन्य बिभिन्न बिषालु किरा मिरा को खतरा बढी नै हुन्छ । यदि शर्प लगायत कुनै बिषालु किराले डसेको खण्डमा जो कोही पनि तर्सिनु स्वभाविक हो । तर अत्तालीएर मात्रै समस्या सिमाधान हुँदैन । सही समय सही उपचार भए विषालु सर्पले टोकेपनि मानिसको ज्यान बँच्न सक्छ ।
घटना घतिहले के गर्ने ?
  • बिरामीले आत्तीनुको सट्टा शान्त रहनुपर्छ । यदि बिरामी आत्तिएको खण्डमा उसको धड्कनको गती बढी हुन पुग्छ । जसका कारण शरीरमा छिटो रक्त संचार हुन्छ र विष छिटो शरीरभर फैलीन पुग्छ ।
  • घाउलाई सफा पानीले सफा गर्नुहोस् । घाउमा पानीको धारा नपारी सफा गरेर कटनले पुछ्नुपर्छ ।
  • तुरुन्त एम्बुलेंस बोलाउनुहोस्
  • एम्बुलेन्स नआउन्जेली घाउ लागेको स्थान भन्दा तलको भागमा कपडाले कसीने गरी बाँधेर छिटो अस्पताल जाने तयारी गर्नुहोस् ।

के नर्गर्ने ?
  • गर्मी भयो भनेर घाउमा बरफ लगाउनुहुँदैन
  • डाक्टर र बिशेषज्ञको सल्लह बिना औषधी प्रयोग गर्दा अर्को समस्या आउन सक्छ
  • घाउ लागेको हातलाई टाउको भन्दा माथी उठाउनुहुँदैन यस्तो अवस्थामा भुलेर पनि रक्सी पिउनु हुँदैन ।
  • रक्सीले विषको मात्रालाई शरीरमा छिटो फैलाउन मद्धत गर्छ । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply