Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » जिका भाइरस संक्रमणका लक्षण यस्ता छन्
«
Next
Newer Post
»
Previous
Older Post

पछिल्लो समय घातक बनेको जिका भाईरस करिब करिब सबै अमेरिकी नागरिकलाई सर्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार चेतावनी दिएको छ ।


मध्यम ज्वरो, आँखा धमिलो हुनु, टाउको दुख्नु यस रोगका मुख्य लक्षण हुन । क्यारेबिन, उत्तर तथा दक्षिण अमेरिका लगायतका २१ ओटा देशहरुमा यो रोग फैलिइसकेको छ । यही रोगका कारण केही महिलाहरुले अविकसित दिमागसहित शिशुहरु जन्माउन थालेको बताइन्छ । रोगको महामारी भएका केही देशका महिलाहरुलाई त गर्भवती नबन्न समेत आग्रह गरिएको छ । अहिलेसम्म यसको कुनै उपचार वा खोप आविश्कार भएको छैन ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply