Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » पारस खड्का अस्पताल भर्ना, आन्द्रामा समस्या
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आन्द्रामा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या देखिएपछि खड्का शुक्रबार नर्भिक पुगेका थिए । उनको उपचारमा संग्लग्न चिकित्सक मधु घिमिरेका अनुसार पारसको आन्द्रामा आन्द्रामा हुने अवरोध देखिएको छ ।( इन्टेस्टाइनल अब्स्ट्रक्सन)

उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । ‘पेटमा समस्या भएपछि अस्पताल आएको हुँ, चिकित्सकले अपरेसन गर्नुपर्दैन भनेका छन् ।’ पारसले पत्रकारसँग भने ।

उनको स्वास्थ्य समस्याबारे बिस्तृत रिपोर्ट दुई दिनपछि आउनेछ भने त्यतिबेलासम्म उनी अस्पतालमै रहने नर्भिक अस्पतालले जनाएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply