Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » अज्ञात व्यक्तिबाट दम्पत्तीमाथि आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
«
Next
Newer Post
»
Previous
Older Post

धनगढी । कैलालीको त्रिशक्ती नगरपालिका १० विजुलिया जंगलमा एक दम्पत्तीमाथि आक्रमण भएको छ । आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान. घाइते भएका छन् ।
घोडाघोडी नगरपालिकास्थित ससुराली जाँदै गरेका श्रीमान् हिरो नेपाली र उनकी श्रीमती २३ वर्षीया आरती नेपालीमाथि अज्ञात समूहले बुधबार दिउँसो आक्रमण गरेको हो । घाँटीमा धारिलो हतियार प्रहार हुँदा आरतीको घटनास्थलमै मृत्यु भएको छ ।
उनका श्रीमान हिरो नेपालीलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply