Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » कोरियामा काम गर्नेको न्यूनतम ज्याला सवा लाख
«
Next
Newer Post
»
Previous
Older Post

ईपीएस (रोजगार अनुमित प्रणाली) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने आप्रवासी कामदारको मासिक न्यूनतम ज्याला सवा लाख नाघेको छ । श्रम तथा रोजगार मन्त्रालयले जनवरी एक देखि डिसेम्बर ३० सम्म लागू हुने गरी अगस्टमा न्यूनतम ज्याला ८.१ प्रतिशतले बढाएको कारोबारमा खबर छ ।
यो ज्याला सबै कम्पनी तथा र्फममा लागू गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ । यससँगै अतिरिक्त समयसमेतछ गरी अधिकांश नेपालीले मासिक डेढ लाखभन्दा बढी आर्जन गर्दै आएका छन् ।
नयाँ पारिश्रमिकअनुसार सातामा ४० घण्टा काम गर्ने कामदारले दैनिक ४८ हजार २४० घण्टाका दरले काम गर्नेले मासिक न्यूनतम १२ लाख ६० हजार २७० वन -एक लाख १३ हजार ७४१ रुपैयाँ पाउँछन् ।
तलब वृद्धिले कोरिायमा कार्यरत प्रवासी कामदार र अब भित्रिने नयाँ जनशक्ति लाभान्वित हुनेछन् । १५ एसियाली मुलुकका युवाको आकर्षक रोजगारीस्थल कोरियाले अब लाओसबाट पनि कामदार ल्याउने भएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply