Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » लोडसेडिङ फेरि बढ्यो, अब दिनको १५ घण्टासम्म वत्ति आउँदैन ! चार्ट सहित
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गरेर हिँडिरहँदा नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ ।


नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ थप हप्ताको ९ घण्टा बढाउने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । र अब दिनमा १५ घण्टासम्म वत्ति आउने छैन ।
यसअघि सातामा ७७ घण्टा रहेको लोडसेडिङ बढाएर ८६ घण्टा पुर्‍याइएको छ । नयाँ तालिका अनुसार अब साताको ३ दिन १३ घण्टा, एकदिन १५, एकदिन १४, एक दिन १० र एक दिन ८ घण्टा बत्ति आउने छैन । भोलिदेनि नयाँ लेडसेडिङ तालिका लागू हुनेछ ।
नदीमा पानीको बाहाब न्युन रहेको र औद्योगिक क्षेत्रमा पनि बिजुली खपत बढेका कारण प्राधिकरणले लोडसेडिङ बढाएको हो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply