Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सीमा सुरक्षा बल गठन समेतको माग गर्दै नाकाबन्दीको विरोधमा उदयपुरमा र्‍याली
«
Next
Newer Post
»
Previous
Older Post

उदयपुर, १८ मंसिर, बिगत लामो समय देखि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा उदयपुरको कटारीमा शुक्रबार विरोध प्रदर्शन भएको छ । दण्डहिनता, नाकाबन्दी र अराजकताको विरोधमा गरिएको प्रदर्शनमा हजारौं नागरिक तथा विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
‘आपुर्ति व्यवस्था सहज गर, उत्तरी नाका खुल्ला गर’ भन्दै गरिएको नाराबाजीमा सीमा सुरक्षा बल गठन गर्न समेत आग्रह गरिएको थियो । दण्डहिनता, नाकाबन्दी  र अराजकताको विरोध गरौं, सार्वभौम नेपाली राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, हिमाल पहाड तराई कोही छैनौं पराई जस्ता नारा लगाउँदै गरिएको नगर परिक्रमामा उदयपुरलाई कुनै पनि प्रदेशमा नटुक्राउन पनि आग्रह गरिएको थियो ।

 र्‍यालीमा सहभागीहरुले तत्काल समस्या समाधान गर्नतर्फ सरकार र भारतिय दुवै पक्षलाई दबाब दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताएका थिए । र्‍यालीमा कटारी नगरपालिकामा रहेका नीजि तथा सरकारी विद्यालयका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply