Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » एक अध्ययन बाट पत्ता लग्यो हात्तीको भन्दा मुसाको शुक्रकिट ठूलो, पद्नुहोस अत्यन्त रोचक तथ्यहरु
«
Next
Newer Post
»
Previous
Older Post

जमिनमा रहने संसारकै सबैभन्दा ठूलो जनावर हात्ती नै हो । हात्तीको सामुन्ने मुसाको जिउको कुनै गणना हुँदैन  ? तर जिउ ठूलो भएर मात्र भएर के गर्ने ? त्यति ठुलो हात्ती जिउ पैदा गर्ने पुरुष हातिको प्रजनन कोष अर्थात् शुक्रकिटको आकार भने मुसाको शुक्रकिटको आकार भन्दा सानो हुँदोरहेछ ।
युनिभर्सिटी अफ जूरिचका शोधकर्ताले हालै गरेको एक अनुसन्धानले शुक्रकिटका विषयमा विभिन्न रोचक तथ्य बाहिर ल्याएको छ । ती यसप्रकार छन्:
लम्बाइ र चौडाइ दुबैको हिसाबले हात्तीको शुक्रकिट भन्दा मुसाको शुक्रकिट ठूलो हुन्छ ।
फ्रुट फ्लाइ अर्थात् एक प्रकारको झिँगाको शुक्रकिटको आकार झिँगाको आफ्नै सरीरको २० गुणा हुन्छ भने मानिसको शुक्रकिट भन्दा १ हजार गुणा ठूलो हुन्छ ।
जिवजन्तुको सरीर जति ठूलो भयो उसको शुक्राणुको आकार उति नै सानो हुन्छ ।
ठूलो आकारको जनावरको सरीरमा शुक्रकिटको संख्या सानो आकारका जनावरको तुलनामा बढि हुन्छ ।
मुसाको शुक्रकिटको लम्बाइ १२४ माइक्रोमिटर हुन्छ र एकपटकको समागममा उसले ९५ लाख शुक्रकिट स्खलन गर्दछ ।
हात्तीको शुक्रकिटको साइज ५६ माइक्रोमिटर हुन्छ र एक पटकमा उसले २ सय अर्ब शुक्रकिट छाड्दछ । एजेन्सीको सहयोगमा !

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply