Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » आफ्नै बारीमा यस्तो अश्लील सखरखण्ड फलेपछि परिवारका सदस्यलाई देखाउनै लाजमर्दो, किसानले खान मानेनन्
«
Next
Newer Post
»
Previous
Older Post

निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि बेलायतको केन्ट निवासी किसान बेन फ्लेच तीनछक परे । उनले अघिल्लो हप्ता आफ्नो बारी बाट जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर उनलाई लाजमर्नु भयो । सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन ।
बेन भन्छन्- ‘त्यो निकै अचम्मको थियो, कुनै केटी नांगै निहुरिएको जस्तो’, । आफुले त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको उनी बताउँछन् ।
त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । केही दिनपछि उनले उक्त सखरखण्ड फ्याँके । तर ति किसन लाई त्यो सखरखण्ड समाले र  राखेको भए त्यसको अझ महतो हुन्थ्यो भन्ने कुरा बुज्न सकेनन  !

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply