Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » १३ सय वर्ष पुरानो रुख भेटियो जसबाट क्यान्सरको उपचार गर्न सकिने बिज्ञको दाबी,
«
Next
Newer Post
»
Previous
Older Post

सुन्दा त अपत्यारिलो समाचार लग्न सक्छ ! चीनको हुनान प्रान्तमा एउटा रुख १३ सय वर्ष पूरानो अनौठो रुख फेला परेको छ, जुन क्यान्सरको उपचारमा उपयोग गर्न सकिने जनाईएको छ । यो रुख १३ सय वर्ष पूरानो रहेको र त्यसको बोक्राबाट निस्कने खोँटोजस्तो पदार्थ(ट्याक्सोल)लाई विभिन्न खालका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ ।
वैज्ञानिकका अनुसार यो सदावहार प्रजातिको रुख हो । ट्याक्सस चाइनेन्सिस नामको यो रुख शुनहुआंगशन राष्ट्रिय निकुन्जमा पाइएको छ । यो रुखको काण्डको गोलाई २.२ मिटर र पुरै रुखको लम्बाइ ३५ मिटर रहेको छ । यो मुख्य रुखको आसपासमा अरु २ वटा यहीँ प्रजातिका साना रुख पनि रहेका छन् ।
सिन्ह्वाका अनुसार यी तीनवटा रुखलाई स्थानीय ग्रामीण समुदायलाई निकै राम्रोसँग संरक्षण गरेर राखेका छन् । यो प्रजाति लोपोन्मुख प्रजाति हो । २५ लाख वर्षदेखि यो प्रजाति अस्तित्वमा छ ।
यो रुखको खोँटोको उपयोग क्यान्सरको उपचारमा गर्ने गरिन्छ । जसका कारण खोटो प्राप्त गर्न ठूलो संख्यामा रुखको कटाइ भएसँगै यो प्रजातिको वनस्पती लोपोन्मुख अवस्थामा पुगेको बताइन्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply