Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » हनिमुनको पहिलो दिन श्रीमतीको मोबाइल र ल्यापटपमा यस्तो देखेपछि…
«
Next
चीनले नेपाललाई इन्धन दिने भएपछि भारतका मिडिया मच्चाए हल्लीखल्ली !
»
Previous
दशैँ मनाउन विदेशबाट घर फर्केका श्रीमानले आफ्नै श्रीमतीको हत्या आखिर किन गरे ?

जीवन मा सधै हामीले सोचे जस्तो समय न आउँ सक्छ ! हाम्रो सानु भुल ले जीवन मै ठुलो परिवर्तन आउन सक्छ यहाँ यस्तै घटनाको जानकारी दिन लागियको छ ! भारतको मुरादाबादमा एक नवविवाहित जोडी हनिमुन मनाउने क्रममा पहिलो दिन पत्नी नीतूले आफ्नो ल्याप्टप, मोबाइल फोन खुला छोड्नु सबै भन्दा ठूलो भूल भयो । पतिले मोबाइल र ल्यापटपमा पूर्व प्रेमीको साथ आफ्नो पत्नीको सिउँदो भरेको र शारीरिक सम्बन्ध बनाएको तस्विर देखेपछि भएको विवाह तोडेका छन् । हनीमूनबाट फर्केर अाएपछि जब पतिले त्यी कुराको खुलासा गरे त्यसपछि विवाद सृजना हुन पुग्यो । त्यसपछि उल्टो पत्नीले पनि आफ्नो अाधा दर्जन ससुराल तिरका सदस्यहरु विरुद्द दाइजो उत्पीडनको मुद्दा हालेकी छन् ।
नीतू (नाम परिवर्तन)को विवाह ब्रह्मपुरी कलोनी निवासी विवेक (नाम परिवर्तन)सँग एक्तिश मे २०१५ मा भएको थियो । नीतूले पुलिसलाई बताएकी छिन् कि परिवारले आफ्नो विवाहमा चालिसलाख खर्च गरेका थिए, जबकि केटा पक्षले बिसलाख अझै माग गरिरहेका थिए । पैसा नपाएपछि उनको पतिले उनलाई आवारा साथीहरुको सामु लगेर रक्सी पिलाएर सबैले अश्लिल हरकत गर्दथे । चौध अगस्टमा केटापक्षबाट मारपीट गरि घरबाट निकाली दिए । अदालतको अादेश अनुसार आधा दर्जन केटा पक्षका व्यक्तिहरुको विरुद्द यो घटनाको रिपोर्ट महिला थानामा लेखिसकेको छ।
यता पति(विवेक) ले भन्छन् की नीतूको परिवारले उनको साथमा धोखा दिएको र जसको सबै प्रमाण अाफूसँग भएको बताउँछन् । विवेकको अनुसार उनले हनीमूनको एक दिन पहिला गोवामा नीतूको मोबाइल फोन तथा ल्यापटपमा उनको प्रेमीको साथमा शारीरिक सम्बन्ध बनाएको फोटो तथा प्रेमी ले नीतूको सिउँदो भरेको फोटो देखेपछि यो कुराहरु आफूले उठाउँदा पत्नी नीतूले यो घटनालाई अर्कै रुप दिएको बताउँछन् । हाल यस घटनाको जाँच भइरहेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
चीनले नेपाललाई इन्धन दिने भएपछि भारतका मिडिया मच्चाए हल्लीखल्ली !
»
Previous
दशैँ मनाउन विदेशबाट घर फर्केका श्रीमानले आफ्नै श्रीमतीको हत्या आखिर किन गरे ?

No comments

Leave a Reply