Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » » अमेरिकामा दिन दहाडै सडकमा यसरी गरिन् महिलाले आची ! अमेरिकामा नै छैन खुल्ला दिशामुक्त,
«
Next
Newer Post
»
Previous
Older Post

 हाम्रो नेपाल जस्तो गरीब देशमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम आजकल धमाधम चलिरहेको छ । मानिसहरु सफा सुग्घरको लागि सचेत बनिरहेका छन् र चर्पीमा मात्र दिसापिसाब गर्नुपर्छ भन्ने चेतनाको विकाश भैरहेको छ ।
सफा सुग्घर तथा विवेकी मानिसको रुपमा अमेरिकीहरुको उदाहरण दिँदै हाम्रा अनपढ गाउँले मानिसहरुलाई सरसफाइको पाठ पढाइन्छ अझैपनि र मानिसहरु चेतना सिक्दै खुल्ला ठाउँमा दिसा गर्न छाडिरहेका छन् । तर सफाइको उदाहरण दिइने स्वयं अमेरिकाका मानिसहरु भने दिउसै घरअगाडिका सडकमा देखादेखी दिसा गर्दा रहेछन् ।
अमेरिकाको लसएन्जल्स स्थित एक आवासीय भवनको बाहिर सडक पेटीमा एक महिलाले दिउसै हाकाहाकी दिसा गरेको घटना खुबै चर्चित बनेको छ ।
सडकमा हिँड्दै आएकी ती महिलाले सडक पेटीमा उभिएर आफ्नो सुरुवाल खोलेर एकाएक सडकपेटीको घाँसमा दिसा गरिन् अनि ट्वाइलेट पेपरले पुछिन् । उनले दिसा पुछ्दै गरेको तथा दिसा पुछिसकेपछि सडकमा फ्याँकेको ट्वाइलेट पेपरका तस्वीरहरु स्थानीय बासिन्दाले खिचेर सार्वजनिक गरेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply