Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भतिज सँग सेक्स गरेपछि काकीले उसैको लिङ्ग काटिदिइन्i
«
Next
Newer Post
»
Previous
Older Post

सुन्दा पनि अचम्मलाग्दो घटना धनुषामा घट्न पुगेको छ । एक महिलाले आफ्नै भतिजाको यौन सम्पर्कपछि लिंग काटिदिएकी छन् । स्थानीय एकराही– ४ घर भएकी निलमदेवी पासवानले भतिजा दिलिप पासवानको यौन सम्पर्कपछि लिंग काटिदिएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार भतिजोले अरुसँग बिहे नगरोस् भन्ने चाहना निलमदेवीको थियो तर गत फागुन २९ गते उनले बिहे गरेपछि रिसको झोँकमो लिंग काटिदिएकी हुन् । निलमदेबीले बिहीबार बिहान करिब ४ बजे दिलीपलाई आफ्नो घरमा बोलाएर शारीरिक सम्बन्ध राखेको र त्यसपछि चक्कुले दिलीपको लिंग काटिदिएको प्रहरीले प्रहरीको भनाई छ । 

चार छोरा छोरीको आमा रहेकी उनले बिहिबार बिहान चक्कुले लिंग काटिदिएपछि दिलिप गम्भीर घाइते भएका छन् । उनको जनकपुर अञ्चल अस्पताल उपचार सम्भव नभएपछि नभएपछि अहिले थप उपचारको लागि धरान लगिएको छ। निलमलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई ज्यान मार्ने उद्योग तथा शरीर अंगभंगसम्बन्धी मुद्दामा कारबाही हुने बताइएको छ । ३२ वर्षीय निलमदेबीको श्रीमान अहिले वैदेशिक रोजगारीमा गएको बताइएको छ । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply