यो सँसार अचम्मै छ । दक्षिण अफ्रिकामा एक पुरूषले आफ्नी श्रीमतिमाथि शंका लागेपछि उनको यौनाङ्गमा सुपर ग्लू लगाएर टाँसिदिएको समाचार सँसारभर भाइरल बनेको छ ।
४० बर्षिया पत्नीलाइ सुत्ने कोठामा थुनिदिएका उन्ले चक्कु देखाएर कपडा खोल्न लगाएका थिए । कपडा नखोले घाँटी काट्ने धम्की दिएपछि श्रीमतिले विवश भएर कपडा खोलेकि थिइन । कपडा खोलेपछि उनलाइ सुत्न लगाएका ती क्रूर पुरूषले श्रीमतिको योनीमा सुपर ग्लू खन्याएका थिए ।
आफुले ज्यानको भीख माग्दा पनि श्रीमानले आफ्नो कृत्य बन्द नगरेको ती महिलाले अनलाइन समाचारसँग बताएकि छिन् । ग्लूका कारण यौनाङ्गमा गम्भिर चोट लागेको र त्यसपछि उनलाइ शौचालय जान समेत समस्या भएको समाचारमा उल्लेख छ । ती महिलाले श्रीमानलाइ जेल हाल्न माग गरेकि छिन ।


No comments