Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » निलम्बित सभासद संजय साहलाई एक वर्ष ९ महिना कैद सजाय -
«
Next
Newer Post
»
Previous
Older Post

३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले निलम्बित सभासद संजयकुमार साहलाई एक वर्ष ९ महिना कैद सजाय सुनाएको छ । साथै ५ हजार जरिवानाको फैसला सुनाएको छ ।

सर्वोच्चले २०६८ सालदेखि विचाराधिक मुद्धामा फैसला गर्दै साहलाई हात हतियार तथा खरखजाना र केही सार्वजनिक अपराधको मुद्धामा दोषी ठहर गरेको हो ।

सर्वोच्चका न्यायाधीश बैद्यनाथ उपाध्याय, चोलेन्द्र शम्शेर र देवेन्द्रगोपाल श्रेष्ठको पूर्ण इजलासले पुनरावेदन अदालत जनकपुरको फैसला सदर गरेको हो ।

३ जेठ २०६३ मा धनुषाको सखुवा महेन्द्रनगरमा होहाल्ला गरेको अवस्थामा हतियारसहित पक्राउ गरेको भन्दै हातहतियार तथा खरखजाना र केही सार्वजनिक अवराध सम्बन्धि मुद्दा चलेको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply