Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पोखरामा सेक्स टोयको विक्रि बढ्दो; फोनबाट अर्डर गर्ने धेरै
«
Next
Newer Post
»
Previous
Older Post

पोखरा पुष २०— यौन आवश्यकता पुर्तिका लागी परपुरुष वा पर स्त्रीसँगको अबैधानिक यौनसम्पर्कको कारण घरझगडा लगायतका थुपै्र सामाजिक समस्याहरु पैदा भएका छन् भने अर्कोतिर यौन रोगको संक्रमण बढ्दै गएको छ । सुचना र प्रबिधीको बिकाससँगै घरमा बसेर सेक्स खेलौनामा प्रयोग श्व बजारम जसको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको छ ।बिश्व बजारमा गरिएको नयाँ प्रयोगसँगै नेपाली बजारमा सेक्स खेलौनाहरुको व्यापार सुरुभएको हो । अशुरक्षित प्रकारको यौनसम्पर्कबाट बिभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गरेको बेलामा त्यसलाई नियन्त्रण गर्नका लागी र यौन आवश्यकताहरुको पनि पुर्ति गर्नका लागि सेक्स खेलौनाहरुको उत्पादन गरिएको उत्पादकहरुले बताउदै आएको छ । बिश्व बजारमा जस्तै नेपाली बजारमा पनि केहि बर्ष देखि सेक्स खेलौनाको बिक्रीबितरण हुँदै आएको छ ।
करिव ५ बर्ष पहिलाबाट पोखरामा पनि सेक्स खेलौनाको बिक्रिबितरण गरिएको स्विटसेभका संचालक नारायण गिरी बताउछन् । ‘सुरु–सुरुको तुलनामा अहिले सेक्स खेलौनाको ब्यापारमा बृद्धि भएको छ ।’–उनि बताउछन् । करिब २० लाखको लगानीबाट व्याबसाय सुरु गरेको उनले बार्षीक ३० लाख बराबरको कारोबार हुने गरेको बताउछन् । कति उमेर समुहका व्यक्तिहरु तँपाईहरुका नियमित ग्राहकहरु बन्छन ? भन्ने हाम्रो प्रश्नको उत्तर दिदै उनले भने–‘प्राय ३० बर्ष उमेर कटेका महिलापुरुषहरु हुन्छन् । कण्डम लगायतका कम मुल्यका समानहरुको खरिद भने भर्खरका युवायुवतीहरुले पनि गर्ने गरेका छन् ।’ स्विट सेभका संचालक गिरीका अनुसार फोन सम्पर्कबाट नै सामान मागहुने गरेको छ । उनका अनुसार सामानको होमडेलिभरी लेडिजका लागी लेडिजले र जेन्सका लागि जेन्सले नै गर्ने भएका कारण पनि ग्राहकहरु बढेका हुन । नेपालभर करिव पाँच ठाँउमा सेक्स टोयहरु बिक्रि हुनेगरेको छ । नेपालमा सेक्सटोयहरु मलेसिया र चाईनाबाट आउने गरेको छ ।


‘सेक्सुअल सेटिस्फाई पनि हुने र बिभिन्न प्रकारको रोगहरुबाट पनि बच्न सकिने भएका कारण पनि पछिल्लो समयमा सेक्स टोयको ब्यापारमा बृद्धि भएको हो ।’ उनका अनुसार अहिले पनि पसलमा नै आएर सेक्स टोयहरु खरिद गर्नेको संख्या त  कम छ तर फोन मार्फत सामान मगाउने र खरिद गर्नेहरुको संख्या भने धेरै रहेको छ । पोखरामा पुरुष र महिला ग्राहकहरु बराबरको संख्यामा रहेको पाईन्छ । उनले भने– ‘हिसाब नै गर्ने गर्ने हो भने त एकदुई सँख्यामा घटबढ होलान तर सरदर सेक्स टोयका प्रयोगकर्ता महिला र पुरुष बराबर संख्यामा छ ।’ बजारको मागलाई ध्यान दिएर बिश्व बजारमा आएका नयाँ सेक्स खेलौनाहरु पनि आफुले ल्याएको गिरीले बताए ।

‘सुरुसुरुमा व्यापार गर्दा भन्दा अहिले अलि सहज भएको छ । मान्छेहरुले बुझ्न थालेका छन् । तत्काल यौन आवश्यता पुर्तिका लागि हुने असुरक्षित प्रकारको यौनसम्पर्कले परिवारमा ल्याएको झगडा र सामाजिक बिकृति , सुरक्षित र गोप्य भएका कारण पनि अहिले मान्छेहरुको ध्यान सेक्स खेलौनातिर गएको छ ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply