सबै देशमा हुने जात्राका पछाडि आ आफ्नै कथा एवं किंवदन्ती हुन्छन्। इतिहासको धरोहर मानिने कतिपय जात्रा अहिलेका युवा पुस्तालाई अनौठो पनि लाग्छ। जापानमा वाषिर्क रूपमा मनाइने लिङ्ग जात्रा पनि अनौठो खालको छ। जापानको कावासाकी सहरमा बसन्त ऋतुमा मनाइने लिङ्ग जात्राले अहिले अन्य मुलुकका पर्यटकलाई पनि आकषिर्त गर्न थालेको छ। १७ औं शताब्दीतिर प्रारम्भ भएको यो जात्रालाई कानामारा मात्सुरी भनिन्छ, जसको अर्थ फलामे लिङ्ग हो। उति बेला यौन व्यवसायमा लागेका महिलाहरू आफूलाई कुनै पनि किसिमको यौन रोग नसरोस् भनेर फलामको लिङ्ग भएको उक्तस्थानमा गएर प्रार्थना गर्थे। अहिले यो जात्रा यौन संक्रमण, यौन समस्या तथा यौन रोगका बारेमा प्रचार(प्रसार गर्ने एवं जनचेतना जगाउने माध्यम भएको छ।बिस्वमै अनौठो मानिने लिङ्ग जात्रा

|
|
|
सबै देशमा हुने जात्राका पछाडि आ आफ्नै कथा एवं किंवदन्ती हुन्छन्। इतिहासको धरोहर मानिने कतिपय जात्रा अहिलेका युवा पुस्तालाई अनौठो पनि लाग्छ। जापानमा वाषिर्क रूपमा मनाइने लिङ्ग जात्रा पनि अनौठो खालको छ। जापानको कावासाकी सहरमा बसन्त ऋतुमा मनाइने लिङ्ग जात्राले अहिले अन्य मुलुकका पर्यटकलाई पनि आकषिर्त गर्न थालेको छ। १७ औं शताब्दीतिर प्रारम्भ भएको यो जात्रालाई कानामारा मात्सुरी भनिन्छ, जसको अर्थ फलामे लिङ्ग हो। उति बेला यौन व्यवसायमा लागेका महिलाहरू आफूलाई कुनै पनि किसिमको यौन रोग नसरोस् भनेर फलामको लिङ्ग भएको उक्तस्थानमा गएर प्रार्थना गर्थे। अहिले यो जात्रा यौन संक्रमण, यौन समस्या तथा यौन रोगका बारेमा प्रचार(प्रसार गर्ने एवं जनचेतना जगाउने माध्यम भएको छ।
No comments