Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » महिलाले तपाईंसँग यौन संपर्क गर्न खोजेको यसरी थाहा पाउनुहोस !!!
«
Next
Newer Post
»
Previous
Older Post

सामान्यतया पुरुषले सेक्सको बारेमा बढी सोंच्छन् होला भन्ने धारणा छ । तर हालै गरिएको एक अध्यनले महिलाहरुले सपिङ वा घुम्ने फिर्ने भन्दा बढी यौन सम्बन्धकोबारेमा सोंच्ने देखाएको छ ।
महिलाहरुमा सेक्स सम्बन्धि विचार पुरुषमा भन्दा बढी हुने र उनीहरुलाई यसको चाहाना पनि पुरुषको तुलनामा बढि हुने अध्यनको निष्कर्ष छ । महिलाहरुलाई सबैभन्दा मन पर्ने

 गहना भनिन्छ । तर त्यसभन्दा पनि बढी सेक्सको चाहाना हुने शोधकर्ताहरुको दावी छ । उनीहरुले लाज मानेर यो चाहाना पति वा प्रेमीसँग ब्यक्त गर्न भने नसक्ने हुँदा दवाएर राख्छन् ।

पत्नि वा प्रेमिकासँग कहिल्यै पनि दुरीको सम्बन्ध नबनाउनुस् । ताकि उनीहरुले आफ्नो चाहाना खुलेर भन्न सकुन् । महिलाले सेक्सको लागि चाहाना ब्यक्त गरे वा त्यस्तो ब्यवहार देखाएमा अन्यथा लिइहाल्ने संस्कारकारण कारण महिलाहरुले यस्ता रहर मनमै च्याँपेर राख्न बाध्य भएका हुन् ।

कतिपय अवस्थामा आफ्नो प्रेमि वा पतिसँग यस्ता कुरा भन्न असहज मानेका महिला अन्य पुरुषसँग खुलेर सम्बन्ध बनाउन उद्दत समेत भएको पाइन्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply