Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » संचार कर्मी अमृता ले फेसबुकबाट सार्वजनिक गरिन् कांग्रेस नेतासँगको आफ्नो बिहेको रहस्य
«
Next
Newer Post
»
Previous
Older Post

भारतीय संचारकर्मी अमृता रायले सामाजिक संजाल फेसबुकबाट आफ्नो रहस्यमयी बिहेको खुलासा गरेकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै संचारकर्मी अमृताले आफू लामो समयदेखि भारतीय कांग्रेसका नेता दिग्बिजय सिंहसँग प्रेममा रहेको र केही समय अघि मात्रै हिन्दु परम्परा अनुसार विवाह गरेको खुलासा गरेकी छिन् ।

सामाजिक संजाल र इन्टरनेटमा अमृता र सिंहको तस्विर सार्वजनिक भइसकेकाले उनीहरुबीचको सम्बन्धबारे उनीहरुले यसअघि केही बोलेका थिएनन् । तर अमृताले आफुहरुको औपचारिक बिहेको पुष्टी गर्दै आफुले सिंहलाई चोखो माया गरेको र दुइृ जनाको उमेरमा केही भिन्नता भएपनि मायामा त्यसले कुनै कमी नल्याउने दाबी गरिन् ।

स्टाटसमा उनले भनेकी छिन् म आत्मनिर्भर महिला हुँ त्यसैले मैले दिग्बिजय सिंहको सम्पतिलाई हैन उसको मायालाई चाहेकाले उक्त सम्पत्तिको लोभ नभएको समेत खुलाएकी छिन् । दिग्बिजय सिंहकी पत्निको केही वर्ष अघी निधन भएको थियो भने उनका छोरा र छोरी उनीसँगै बस्दै आएका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply