Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » अमेरिकामा नेपाली युवती समानता हत्याको कारण ‘सेक्स टोय’ र समलैंगिक सम्बन्ध -
«
Next
Newer Post
»
Previous
Older Post

अमेरिकामा नेपाली विद्यार्थी समानता श्रेष्ठको हत्याका कारण समलैंगिक सम्बन्ध रहेको सार्वजनिक भएको छ । ‘समानता हत्या’ अभियोग पुष्टि गर्दै अदालतले २४ वर्षीया जेसिका मिचेल विङलाई ४५ वर्षको कारावास सजाय सुनाएको छ । 

अदालतमा हत्याबारे जेसिकाले दिएको बयानमा उनीहरु दुई बीच शारीरिक सम्बन्ध हुने गरेको थियो । हत्या हुने दिन जेसिका शारीरिक सम्बन्धका लागि तयार थिइन् । तर समानता निराश, थकित अनि पसिनाले भिजेकी थिइन, उनले टि–सर्ट लगाएकी थिइन् । त्यो रात पनि शारीरिक सम्बन्धका लागि उनीहरु संलग्न भए । त्यहीबीच विवाद हुँदा जेसिकाले समानतालाई अपशब्द बोलिन् । समनताले ‘अनुभव’का लागि भन्दै ‘सेक्स टोय’ जेसिकामा प्रयोग गरिन् । जेसिकाले क्रिस्टनवर्ग अदालतमा भनिन्,‘त्यसले मलाई आघात गर्यो, मलाई अति नै पीडा भयो ।’ त्यसपछि जेसिकाले पनि हिर्काइन् । समानताको मृत्युको कारण घाँटी थिचेर भएको रिपोर्ट आयो । तर उनको अनुहार, टाउको र शरीरका विभिन्न स्थानमा चोट लागेको थियो । 

मेलअनलाईनले लेखेअनुसार २४ वर्षीया जेसिका ‘लेस्वियन’ हुन्, उनले आफ्नै प्रेमिकालाई हत्या गरेपछि कम्बलमा बेरेर फ्याल्ने कोसिस गरिन् । समानताको शव जेसिकाले छाडेको मर्सिडिजमा ‘स्लिपिङ व्याग’भित्र १० फेव्रुअरी २०१४ मा पाइएको थियो । समानता जीबविज्ञानको विद्यार्थी थिइन् भने जेसिका टेक्नोलोजी अध्ययनरत थिइन ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply